राहदानी सूची मंसिर २५, निम्न लिखित राहदानी आवेदकहरुको राहदानी यस राजदूतावासमा प्राप्त भएको हुँदा आवेदकहरूले आफ्नो पुरानो सक्कल राहदानी र राजश्व बुझाएको रसिदसहित यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। राहदानी आईतबार देखि बिहीबारसम्म (बिदाका दिन बाहेक) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बितरण गरिन्छ। ( संलग्न राहदानीहरूमा आवेदकले ३० नोभेम्बर २०२३ सम्मको राहदानी प्राप्त भएकोले उक्त मिति भित्र राहदानीको निमित्त आवेदन गर्नुभएको तर राहदानी प्राप्त नभएको हकमा पौष ०१ गते आइतबारबाट यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। ( राहदानीसँगै NA लेखिएको विवरणको सम्बन्धमा उक्त राहदानीवाहकले नयाँ राहदानी लिदा आफ्नो बायोपेज ध्यानपूर्वक हेरी लिनुहुन अनुरोध छ।)

PASSPORT LIST OF 05 DECEMBER 2023

नेपालको आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७९ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न ।

नेपालको आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७९ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न । ———————————————————————— कुवेतका लागि नेपाली राजदूत महामहिम श्री दुर्गा प्रसाद भण्डारी तथा उहाँकी धर्मपत्नी श्रीमती विन्ध्या भण्डारीले नेपालको आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७९ को उपलक्ष्यमा हिजो साँझ कुवेतको होटल क्राउन प्लाजामा एक स्वागत समारोहको आयोजना गर्नु भयो। कार्यक्रममा कुवेत सरकार परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Economic

कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाको प्रस्तुती ।

कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाको प्रस्तुती । ——————————————————— नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० अौ वर्षिकोत्सवको सन्दर्भमा अाज नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर समेत पारी नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विध्युतीय प्रस्तुति गर्ने कार्य सम्पन्न भयो । कुवेतमा यहाँको प्रसिद्ध कुवेत टावर