कुवेतको Public Authority of Manpower का Director General सँग महामहिम राजदूतबाट भएको शिष्टाचार भेट

कुवेतको सामाजिक मामिला तथा श्रम मन्त्रालय मातहतको Public Authority of Manpower का Director General H.E. Mr. Ahmad Al-Mousa सँग आज उहाँको कार्यकक्षमा महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीबाट भएको शिष्टाचार भेट । उक्त भेटमा नेपाल र कुवेतबीचको श्रम तथा रोजगारका क्षेत्रसँग सम्बन्धित आपसी हीतका विषयमा कुराकानी भयो ।