विदेश जाने नेपालीहरूका लागि कोभिड-१९ विरूद्धको जोन्सन एण्ड जोन्सन खोप व्यवस्थापन गरिएको बारे सूचना ।

हाल नेपालबाट विदेश जाने सबै नेपाली नागरिकहरुलाई काठमाडौं उपत्यकाका चार वटा अस्पतालहरुमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप दिने व्यवस्था गरिएको सूचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
———————————–
नेपाली राजदूतावास, कुवेत
मितिः २०७८ पुस १२ (तदनुसार २७ डिसेम्बर २०२१)