महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारीद्वारा कुवेतको विमान सेवा कंपनी जजिरा एयरवेजका पदाधिकारीहरूसँग गर्नुभएको भेटवार्ता

कुवेतको विमान सेवा कंपनी जजिरा एयरवेजले आज मिति २०७६ मंसिर १ गते (तदनुसार १७ नोभेम्वर २०१९) देखि काठमाडौं र कुवेतबीच सिधा हवार्इ सेवा शुरू गर्ने क्रममा काठमाडौंका लागि पहिलो यात्रु वाहक विमान आज विहान कुवेतबाट प्रस्थान गर्नु पूर्व कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा उक्त विमान सेवा संचालन सम्बन्धी कर्मचारी तथा चालक दलका सदस्यहरूसँग राजदूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी ।