राहदानी लिन आउने बारे सूचना
नेपाली राजदूतावास, कुवेत निम्न लिखित राहदानी आवेदकहरूको राहदानी यस राजदूतावासमा प्राप्त भएको हुनाले पुरानो सक्कल राहदानी र राजस्व बुझाएको रसिदसहित आवेदकले राजदूतावासमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ। राहदानी आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिन्छ। S. N. Name ADDRESS 1 BHAKTA BAHADUR BISTA ITAHARA-2, MORANG 2 BHIM BAHADUR TAMANG BHARPA-8, PANCHTHAR 3 BISHNU BAHADUR THAPA THECHO-8, LALITPUR 4