
राहदानी लिन आउने बारे सूचना
नेपाली राजदूतावास, कुवेत निम्न लिखित राहदानी आवेदकहरूको राहदानी यस राजदूतावासमा प्राप्त भएको हुनाले आफ्नो राहदानी बुझ्नको निमित्त यस राजदूतावासमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ। राहदानी बुझ्न आउँदा अनिवार्य रुपमा पुरानो सक्कल राहदानी र राजस्व बुझाएको रसिदसहित आवेदक स्वयं उपस्थित हुनुपर्नेछ । राहदानी आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिन्छ। S. N. Name ADDRESS 1 Aadi Maya Thing Kyaneshwar-03,