नेपालको आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७९ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न ।

नेपालको आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७९ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न । ———————————————————————— कुवेतका लागि नेपाली राजदूत महामहिम श्री दुर्गा प्रसाद भण्डारी तथा उहाँकी धर्मपत्नी श्रीमती विन्ध्या भण्डारीले नेपालको आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७९ को उपलक्ष्यमा हिजो साँझ कुवेतको होटल क्राउन प्लाजामा एक स्वागत समारोहको आयोजना गर्नु भयो। कार्यक्रममा कुवेत सरकार परराष्ट्र मन्त्रालयका Assistant Foreign Minister for Economic

कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाको प्रस्तुती ।

कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाको प्रस्तुती । ——————————————————— नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० अौ वर्षिकोत्सवको सन्दर्भमा अाज नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर समेत पारी नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विध्युतीय प्रस्तुति गर्ने कार्य सम्पन्न भयो । कुवेतमा यहाँको प्रसिद्ध कुवेत टावर