Very Urgent Notice regarding Arrival Restriction in Nepal

आवागमन प्रतिबन्ध सम्बन्धी अत्यन्त जरूरी सूचना

नेपाल सरकार, नोभेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १८ मार्च २०२० को बैठकले युरोप, पश्चिम एसिया तथा खाडी क्षेत्रका सबै मुलुकहरू एवं टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट सिधा उडान भर्इ आउने, ती मुलुकलार्इ ट्रान्जिट बनाइ  आउने तथा उल्लिखित मुलुकहरूबाट प्रथम यात्रा शुरू गरी अन्य जुनसुकै मुलुकलार्इ ट्रान्जिट बनाइ आउने सबै यात्रुहरूलार्इ  २०७६ चैत ७ गते शुक्रवार (२० मार्च २०२०) नेपाली समयको मध्यरात देखि लागु हुने गरी २०७६ चैत ३० गते आइतवार (१२ अप्रिल २०२०)  सम्म आगमनमा प्रतिबन्ध लागाउने निर्णय गरेकोले सम्बन्धित सम्पूर्णको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

Very Urgent Notice regarding Arrival Restriction in Nepal

It is hereby informed to all the concerned that for taking measures against Coronavirus (COVID-19), the National High Level Coordination Committee, Government of Nepal on 18 March 2020 has made a decision directly related to arrival restriction in Nepal for all the passengers coming through direct flights, having a transit at, and taking the first flight of their origin from Europe, West-Asia and all the Gulf-Countries, Turkey, Malaysia, South Korea and Japan. The decision shall come into effect from 20th March, 2020 (Friday) midnight Nepali Standard Time (NST) till 12th April, 2020 (Sunday) midnight (NST).