राहदानी लिन आउने बारे सूचना

निम्न लिखित राहदानी आवेदकहरुको राहदानी यस राजदूतावासमा प्राप्त भएको हुँदा आवेदकहरूले आफ्नो पुरानो सक्कल राहदानी र राजश्व बुझाएको रसिदसहित यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। राहदानी आईतबार देखि बिहीबारसम्म (बिदाका दिन बाहेक) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बितरण गरेिने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।

( संलग्न राहदानीहरूमा आवेदकले ०७ बैशाख २०८२ ( २० अप्रिल २०२५) सम्मको राहदानी प्राप्त भएकोले उक्त मिति भित्र राहदानीको लागि आवेदन गर्नुभएको तर राहदानी प्राप्त नभएको हकमा १६ वैशाख २०८२ (२९ अप्रिल २०२५), मंगलबारबाट यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ।

( राहदानीसँगै NA लेखिएको विवरणको सम्बन्धमा उक्त राहदानीवाहकले नयाँ राहदानी लिदा आफ्नो बायोपेज ध्यानपूर्वक हेरी लिनुहुन अनुरोध छ।)