NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लागा नवमी - २४

राजदूतावास बन्द रहने सूचना

सूचना

 

 राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कुवेत तथा इराकमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा नेपाली राजदूतावास, कुवेत हार्दिक शुभकामना व्यक्त गर्दछ । सो अवसरमा २०८१ फाल्गुण ०७ (२०२५ फेब्रुअरी १९) बुधबारका दिन दूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।

 

मिति : २०८१।११।०६ ( तदनुसार १८ फेब्रुअरी २०२५)

नेपाली राजदूतावास, कुवेत