Press Release on Economic Diplomacy Programe

प्रेस विज्ञप्ति   “कुवेतमा नेपाली नागरिकहरूका लागि रोजगारीको अवसरका खोजी” विषयमा यस राजदूतावासले आज एउटा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा कुवेतका प्रतिष्ठित रोजगारदाता कम्पनीहरूका उच्च तहका प्रतिनिधिहरूको सहभागिता थियो। अन्तरक्रिया कार्यक्रममा महामहिम राजदूत श्री यज्ञबहादुर हमालले नेपाल तथा कुवेतवीच रहेको सौहार्दपूर्ण सम्बन्ध एवं नेपालीहरूको इमान्दारिता, लगनशीलता र विश्वसनीयताको कारण कुवेतमा हाल ठूलो संख्यामा नेपालीहरू रोजगारीमा रहेका र त्यसबाट नेपालीहरूलाई