Holidays

नेपाली राजदूतावास, कुवेतद्बारा २०७८ सालका लागि निर्धारण गरेको सार्वजनिक बिदा सम्बन्धी सूचना ।

 

नेपाली राजदूतावास, कुवेत बिक्रम सम्बत २०७८ सालमा शुक्रबार र शनिबार लगायत देहायबमोजिमको सार्वजनिक विदाका दिनहरूमा बन्द रहने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिएको छ । राजदूतावासको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र कन्सुलर सेवा  बिहान ९ बजेदेखि अपरान्ह १ बजेसम्म हुने व्यहोरा समेत जानकारी गराइन्छ । (It is notified to all the concerned that the Embassy of Nepal in the State of Kuwait will remain closed on Fridays and Saturdays along with the following days in 2078 B.S (2021/2022 A.D).The office hours of the Embassy will be from 9:00 am to 5: 00 pm while consular hours from 9:00 am to 1:00 pm).

 

सि.नं. पर्व/दिव(Occasion)    बार/मिति (नेपाली) Day/Date (English)
१. नव वर्ष (New Year) बुधबार, १ वैशाख २०७८ Wednesday, 14 April 2021
२. इद अल फित्र (Eid Al Fitr) बिहिबार, ३० बैशाख २०७८ Thursday, 13 May 2021
३. बुद्ध जयन्ती (Buddha Jayanti) बुधबार, १२ जेठ २०७८ Wednesday, 26 May, 2021
४. इद अल अधा (Eid Al-Adha) मंगलबार, ५ श्रावण २०७८ Tuesday, 20 July 2021
५. इद अल अधा (Eid Al-Adha) बुधबार, ६ श्रावण २०७८ Wednesday, 21 July 2021
६. हिज्री नयाँ वर्ष (Hijri New Year) सोमबार, २५ श्रावण २०७८ Monday, 9 August 2021
७. रक्षा बन्धन आइतबार,६ भाद्र २०७८ Sunday,  22 August 2021
८. संविधान दिवस (राष्ट्रिय दिवस) आइतबार, ३ असोज २०७८ Sunday, 19 September 2021
९. घटस्थापना बिहीबार, २१ असोज २०७८ Thursday, 7 October 2021
१०. फूलपाती मंगलबार, २६ असोज २०७८ Tuesday, 12 October 2021
११. महाअष्ठमी बुधबार, २७ असोज २०७८ Wednesday, 13 October 2021
१२ महानवमी बिहीबार, २८ असोज २०७८ Thursday, 14 October 2021
१३. प्रोफेट महम्मदको जन्मदिन (Birthday of Prophet Muhammad) मंगलबार, २ कात्तिक २०७८ Tuesday,  19 October 2021
१४ लक्ष्मी पूजा बिहीबार, १८ कात्तिक २०७८ Thursday, 4 November 2021
१५ छठ पर्व बुधबार, २४ कात्तिक २०७८ Wednesday,10 November 2021
१६. महाशिवरात्री मंगलबार, १७ फागुन २०७८ Tuesday, 1 March 2022
१७. अन्तर्राष्ट्रय महिला दिवस (International Women’s Day) मंगलबार, २४ फागुन २०७८ Tuesday, 8 March 2022
१८ फागुपूर्णिमा  बिहीबार, ३ चैत २०७८ Thursday, 17 March 2022

(द्रष्टब्यः कुवेती विदाको मिति चन्द्रमाको चक्रअनुसार फरक हुनसक्ने  । कुवेतको राष्ट्रिय दिवस  मिति २०७७ फागुन १३, शुक्रबारका   दिन तथा कुवेतको स्वतन्त्रता दिवस मिति २०७७ फागुन १४, शनिबार स्थानीय सार्वजनिक विदाको दिनमा परेको)

नेपाली राजदूतावास, कुवेत

२९ चैत २०७७