Holidays

नेपाली राजदूतावास, कुवेतद्बारा २०७७ सालका लागि निर्धारण गरेको सार्वजनिक बिदा सम्बन्धी सूचना ।

नेपाली राजदूतावास, कुवेत बिक्रम सम्बत २०७७ सालमा शुक्रबार र शनिबार लगायत देहायबमोजिमको सार्वजनिक विदाका दिनहरूमा बन्द रहने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिएको छ । राजदूतावासको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र कन्सुलर सेवा  बिहान ९ बजेदेखि अपरान्ह १ बजेसम्म हुने व्यहोरा समेत जानकारी गराइन्छ । (It is notified to all the concerned that the Embassy of Nepal in the State of Kuwait will remain closed on Fridays and Saturdays along with the following days in 2077 B.S (2020/2021 A.D).The office hours of the Embassy will be from 9:00 am to 5: 00 pm while consular hours from 9:00 am to 1:00 pm).

 

सि.नं. पर्व/दिव(Occasion)    बार/मिति (नेपाली) Day/Date (English)
१. नव वर्ष (New Year) सोमबार, १ वैशाख २०७७ Monday, 13 April 2020
२. बुद्ध जयन्ती (Buddha Jayanti) बिहिबार, २५ वैशाख २०७७ Thursday, 7 May, 2020
३. इद अल फित्र (Eid Al Fitr) आइतबार, ११ जेठ २०७७ Sunday, 24 May 2020
४. इद अल फित्र (Eid Al Fitr) सोमबार, १२ जेठ २०७७ Monday, 25 May 2020
इद अल फित्र (Eid Al Fitr) मंगलबार, १३ जेठ २०७७ Tuesday, 26 May 2020
६. अराफत (Arafat Day) बिहिबार, १५ श्रावण २०७७ Thursday, 30 July 2020
७. इद अल अधा (Eid Al-Adha) आइतबार, १८ श्रावण २०७७ Sunday, 2 August 2020
८. हिज्री नयाँ वर्ष (Hijri New Year) बिहिबार, ४ भाद्र २०७७ Thursday, 20 August 2020
९. महानवमी आइतबार, ०९ कार्तिक २०७७ Sunday, 25 October 2020
१०. दशमी सोमबार, १० कार्तिक २०७७ Monday, 26 October 2020
११. एकादशी मंगलबार, ११ कार्तिक  २०७७ Tuesday, 27 October 2020
१२ प्रोफेट महम्मदको जन्मदिन (Birthday of Prophet Muhammad) बिहिबार,१३ कार्तिक २०७७ Thursday, 29 October 2020
१३. म्हपूजा आइतबार, ३० कार्तिक २०७७ Sunday, 15 November 2020
१४. गोवर्द्धन पूजा/भाइटीका/नेपाल संवत प्रारम्भ सोमबार, १ मंसिर २०७७ Monday, 16 November 2020
१५. कुवेतको राष्ट्रिय दिवस (National Day of the State of Kuwait) बिहिबार, १३ फागुन २०७७ Thursday, 25 February 2021
१६. अन्तर्राष्ट्रय महिला दिवस (International Women’s Day) सोमबार, २४ फागुन २०७७ Monday, 8 March 2021
१७. इस्र मिराज (ISraa and Me’raj)  बिहिबार, २७ फागुन २०७७ Thursday, 11 March 2021
१८ फागुपूर्णिमा  आइतबार, १५ चैत २०७७ Sunday, 28 March 2021

(द्रष्टब्यः कुवेती विदाको मिति चन्द्रमाको चक्रअनुसार फरक हुनसक्ने  । कुवेतको स्वतन्त्रता दिवस मिति २०७७ फागुन १४, शुक्रबारका दिन परेको तथा नेपालको संविधान दिवस (राष्ट्रिय दिवस) मिति २०७७  असोज ३ गते शनिबारका दिन स्थानीय सार्वजनिक विदाको दिनमा परेको)

नेपाली राजदूतावास, कुवेत

२७ चैत २०७६