Holidays

नेपाली राजदूतावास, कुवेतद्बारा २०८१ सालका लागि निर्धारण गरेको सार्वजनिक बिदा सम्बन्धी सूचना ।

 

नेपाली राजदूतावास, कुवेत बिक्रम सम्बत २०८१ सालमा शुक्रबार र शनिबार लगायत देहायबमोजिमको सार्वजनिक विदाका दिनहरूमा बन्द रहने व्यहोरा सम्बन्धित सबैका लागि सूचित गरिएको छ । राजदूतावासको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र कन्सुलर सेवा  बिहान ९ बजेदेखि अपरान्ह १ बजेसम्म हुने व्यहोरा समेत जानकारी गराइन्छ । (It is notified to all the concerned that the Embassy of Nepal in the State of Kuwait will remain closed on Fridays and Saturdays along with the following days in 2081 B.S (2024/2025 A.D).The office hours of the Embassy will be from 9:00 am to 5: 00 pm while consular hours will be from 9:00 am to 1:00 pm).

सि.नं. पर्व/दिव(Occasion)    बार/मिति (नेपाली) Day/ Date (English)
विश्व मजदुर दिवस बुधबार, १९ वैशाख २०८१ Wednesday, 01 May 2024
बुद्ध जयन्ती/ वैशाख पूर्णिमा बिहीबार, १० जेष्ठ २०८१ Thursday, 23 May 2024
गणतन्त्र दिवस मंगलबार, १५ जेष्ठ २०८१ Tuesday, 28 May 2024
आराफात डे Arafat Day आइतबार , ०२ असार २०८१ Sunday, 16 June 2024
इद अल अधा (Eid Al-Adha) सोमबार, ०३ असार २०८१ Monday, 17  June 2024
रक्षाबन्धन सोमबार, ०३ भाद्र २०८१ Monday, 19 August 2024
प्रोफेट मोहम्मदको जन्मदिन

(Prophet Mohammad’s Birthday)

आइतबार, ३० भाद्र २०८१ Sunday, 15 September 2024
संविधान दिवस (राष्ट्रिय दिवस) बिहिबार,३ असोज २०८१ Thursday, 19 September 2024
दशै बिदा आइतबार, २७ अश्विन २०८१ Sunday, 13 October 2024
१० लक्ष्मी पूजा बिहीबार १५ कार्तिक २०८१  Thursday, 31 October 2024
११ भाईटिका आइतबार, १८ कार्तिक २०८१ Sunday, 03 November 2024
१२ छठ पर्व बिहीबार , २२ कार्तिक २०८१ Thursday 07, November 2024
१३ माघी पर्व/माघे सङ्क्रान्ति मंगलबार , ०१ माघ २०८१ Tuesday, 14 January 2025
१४ राष्ट्रिय प्रजातन्त्र दिवस बुधबार, ०७ फागुन २०८१ Wednesday, 19 February 2025
१५ कुवेतको राष्ट्रिय दिवस (National Day of Kuwait) मंगलबार, १३ फागुन २०८१ Tuesday, 25 February 2025
१६ कुवेतको स्वतन्त्रता दिवस (Liberation Day of Kuwait) बुधबार, १४ फागुन २०८१ Wednesday 26 February 2025
१७ (Eid Al Fitr) इद अल फित्र आइतबार, १७ चैत्र २०८१ Sunday, 30 March 2025
१८ (Eid Al Fitr) इद अल फित्र सोमबार, १८ चैत्र २०८१ Monday, 31 March 2025

(द्रष्टब्यः Arafat Day, इद अल अधा र इद अल फित्रको  मिति चन्द्रमाको चक्रअनुसार फरक हुनसक्ने  ।)

नेपाली राजदूतावास, कुवेत

२७ चैत्र २०८०