नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सको ऎतिहासिक उडान सम्पन्न ।

नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सको ऎतिहासिक उडान सम्पन्न । ——————————————————————————————- कुवेतमा विभिन्न समस्यामा परेका नेपालीहरूको उद्दारको लागि मिति २५ जून २०२० का दिन इतिहासमा नै पहिलो पटक नेपाल एयरलाइन्सको उडान नम्बर RNA2377/2378 को चार्टर्ड विमानद्वारा १४९ नेपालीहरू स्वदेश फिर्ता गर्ने कार्य सम्पन्न भएको छ । यस अघि मिति २४ जून २०२० का दिन नेपालकै निजी क्षेत्रको विमान कम्पनी हिमालय एयरलाइन्सको