Notice regarding e-passport

epassport notice

Click on this link for filling up form for e-passport (इ-पासपोर्टको लागि फारम भर्नको लागि यो लिंक थिच्नुहोस्): https://emrtds.nepalpassport.gov.np 

लिंकमा गर्इ  निम्न मध्येबाट अप्सन छान्नुहोस् ।

१) पहिलो पटक राहदानी लिन (First Issuance)

२) म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)

३) हराएको /चोरिएको राहदानी सट्टामा (Replacement -Lost/Stolen)

४) बिग्रको राहदानीको सट्टामा (Replacement -Damaged)

Kindly bring the print out after filling up the form and other necessary documents (कृपया फारम भरिसकेपछि भरिएको फारमको प्रिन्ट लगायत अन्य अावश्यक कागजात लिएर दूतावास अाउनुहोला ।)