Very Urgent Notice regarding Arrival Restriction in Nepal

आवागमन प्रतिबन्ध सम्बन्धी अत्यन्त जरूरी सूचना । नेपाल सरकार, नोभेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १८ मार्च २०२० को बैठकले युरोप, पश्चिम एसिया तथा खाडी क्षेत्रका सबै मुलुकहरू एवं टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट सिधा उडान भर्इ आउने, ती मुलुकलार्इ ट्रान्जिट बनाइ  आउने तथा उल्लिखित मुलुकहरूबाट प्रथम यात्रा शुरू गरी अन्य जुनसुकै मुलुकलार्इ ट्रान्जिट बनाइ आउने सबै