नेपाली श्रमिकहरूकाो हकहित प्रवर्व्दन कार्यक्रम सम्बन्धी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई कुवेतको श्रम तथा अध्यागमन कानुनका महत्वपूर्ण पक्षहरू एवं श्रमिकका विविध जटिल समस्याहरूको कानुनी उपचार एवं अन्य समाधानका उपायहरूका बारेमा जानकारी प्रदान गरी उनीहरूको रोजगारलार्इ फलदायी बनाउने उदेश्यले राजदूतावासमा अस्ति शुक्रबार “नेपाली श्रमिकहरूको हकहित प्रवर्ध्दन एवं समस्या समाधान” विषयक एक अन्तरकृया कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा कुवेतका विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरू, रोजगारदाता कम्पनीका