Notification of Invitation of Global Tender for Auction sale of two MA-60 & Three Y-12 E aircraft on ” As is where is basis” Posted onJanuary 11, 2024 Tenden-Notice_Nepal-Airlines
राहदानी सूची मंसिर २५, निम्न लिखित राहदानी आवेदकहरुको राहदानी यस राजदूतावासमा प्राप्त भएको हुँदा आवेदकहरूले आफ्नो पुरानो सक्कल राहदानी र राजश्व बुझाएको रसिदसहित यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। राहदानी आईतबार देखि बिहीबारसम्म (बिदाका दिन बाहेक) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बितरण गरिन्छ। ( संलग्न राहदानीहरूमा आवेदकले ३० नोभेम्बर २०२३ सम्मको राहदानी प्राप्त भएकोले उक्त मिति भित्र राहदानीको निमित्त आवेदन गर्नुभएको तर राहदानी प्राप्त नभएको हकमा पौष ०१ गते आइतबारबाट यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। ( राहदानीसँगै NA लेखिएको विवरणको सम्बन्धमा उक्त राहदानीवाहकले नयाँ राहदानी लिदा आफ्नो बायोपेज ध्यानपूर्वक हेरी लिनुहुन अनुरोध छ।) Posted onDecember 12, 2023 PASSPORT LIST OF 05 DECEMBER 2023