कुवेतका आन्तरिक मामिला मन्त्रालयका Under Secretary Lieutenant General सँग महामहिम राजदूतबाट भएको शिष्टाचार भेट।

कुवेतका आन्तरिक मामिला मन्त्रालयका Under Secretary Lieutenant General Mr. Essam Salim Al-Naham सँग यस दूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारीबाट हिजो सोमबार, मिति २०७६/५/३० मा भएको शिष्टाचार भेट। उक्त अवसरमा नेपाल र कुवेतबीचको द्वपक्षीय सम्बन्ध र सहयोग अभिवृद्धि गर्ने तथा आप्रवासी नेपाली कामदारको हितसँग सम्बन्धित विषयमा कुराकानी भयो।