Visit Nepal Year-2020 Inaugural Program, 07 January, 2020

         नेपाली राजदूतावास, कुवेतद्वारा कुवेत सिटीको Crown Plaza Hotel मा हिजो मिति २०७६ पुष २२ गते (तदनुसार ०७ जनवरी, २०१९) का दिन एक विशेष समारोहका बीच नेपाल भ्रमण वर्ष २०२० अभियानको औपचारिक रूपमा शुभारम्भ गरियो । दूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी, कुवेत सरकारका पर्यटन सम्बन्धी विषय हेर्ने सूचना मन्त्रालयका उच्च अधिकारी एवं विशिष्ठ अतिथिका रूपमा आमन्त्रित

नेपाली श्रमिकहरूकाो हकहित प्रवर्व्दन कार्यक्रम सम्बन्धी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई कुवेतको श्रम तथा अध्यागमन कानुनका महत्वपूर्ण पक्षहरू एवं श्रमिकका विविध जटिल समस्याहरूको कानुनी उपचार एवं अन्य समाधानका उपायहरूका बारेमा जानकारी प्रदान गरी उनीहरूको रोजगारलार्इ फलदायी बनाउने उदेश्यले राजदूतावासमा अस्ति शुक्रबार “नेपाली श्रमिकहरूको हकहित प्रवर्ध्दन एवं समस्या समाधान” विषयक एक अन्तरकृया कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा कुवेतका विभिन्न कम्पनीहरूमा कार्यरत नेपाली श्रमिकहरू, रोजगारदाता कम्पनीका