Visit Nepal Year-2020 Inaugural Program, 07 January, 2020

         नेपाली राजदूतावास, कुवेतद्वारा कुवेत सिटीको Crown Plaza Hotel मा हिजो मिति २०७६ पुष २२ गते (तदनुसार ०७ जनवरी, २०१९) का दिन एक विशेष समारोहका बीच नेपाल भ्रमण वर्ष २०२० अभियानको औपचारिक रूपमा शुभारम्भ गरियो । दूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी, कुवेत सरकारका पर्यटन सम्बन्धी विषय हेर्ने सूचना मन्त्रालयका उच्च अधिकारी एवं विशिष्ठ अतिथिका रूपमा आमन्त्रित

नेपाल भ्रमण वर्ष-२०२० को अवसरमा नेपाली समुदायसँगको छलफल कार्यक्रम

यस राजदूतावासद्वारा मिति २०७६ मंसिर २० गते (तदनुसार ६ डिसेम्बर, २०१९) राजदूतावासको सभाहलमा कुवेतमा रहनुभएका नेपाली समुदायसँग आउँदै गरेको नेपाल भ्रमण वर्ष-२०२० लार्इ लक्षित गरी दूतावासले गरेको तयारी र आयोजना गर्ने विभिन्न कार्यक्रमहरूको बारे उपस्थित सम्पूर्णमा जानकारी गराउनु हुँदै महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी । उक्त कार्यक्रममा दूतावासका कर्मचारीहरू, NRNA कुवेत, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगायत कुवेतमा रहनुभएका नेपाली दाजुभाइ

स्थानीय नेपाली प्रतिभाहरूलार्इ महामहिम राजदूतबाट प्रशंसा पत्र प्रदान

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा नेपाली राजदूतावास कुवेतद्वारा आयोजित स्वागत समारोहमा नेपाली गीत, संगीत र वाBवादन सहित आ-आफ्नो प्रस्तुतिद्वारा कार्यक्रमको गरिमा बढाउन सहयोग पुर्याउनु हुने स्थानीय नेपाली प्रतिभाहरूलार्इ दूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारीबाट मिति २०७६ मंसिर ६ गते दूतावासको सभाहलमा प्रशंसा पत्र प्रदान गरेपश्चातकोँ सामूहिक तस्वीर ।